नारायणी डेभलपमेन्ट बैंकको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त
२१ आश्विन २०८०, आईतवार १०:३२

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको कम्पनी सचिवमा विष्णु रेग्मी नियुक्त भएका छन् ।
कम्पनीको असोज १५ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले रेग्मीलाई कम्पनी सचिवमा नियुक्त गर्ने गरेको हो ।
narayani sec....










