नारायणी डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुहोस् आवेदन
१० मंसिर २०८०, आईतवार १०:५४

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले विभिन्न पदहरुमा रोजगारीको अवसर खुलाएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र आइटी अफिसर पदमा केही संख्याले कर्मचारी माग गरेको हो ।
इच्छुक उम्मेदवारले आवश्यक कागजात संकलन गरी बैंकको आधिकारिक इमेल मार्फत आवेदन दिन सकिने जनाएको छ ।












