नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त
१३ मंसिर २०८०, बुधबार १७:५२

नेपाल बैंकको सञ्चालकमा साधना घिमिरे नियुक्त भएकी छिन् । घिमिरे नेपाल सरकार, अर्थमन्त्रालयको तर्फबाट बैंकको सञ्चालकमा नियुक्त भएकी हुन् ।
नवनियुक्त सञ्चालक घिमिरेले सञ्चालक समितिका अध्यक्ष डा। चन्द्र बहादुर अधिकारीबाट पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् ।













