सिन्धु विकास बैंकको डिसीईओमा गणेश केसी

२६ मंसिर २०८०, मंगलवार १०:५९

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृतमा गणेश कुमार केसी नियुक्त भएका छन् ।

बैंक सञ्चालक समितिको ४०९औं बैठकको निर्णयले केसीलाई डिसीईओमा नियुक्त गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*