एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा शर्मा नियुक्त
२७ मंसिर २०८०, बुधबार १०:२२

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटडको सञ्चालकमा यज्ञ प्रसाद शर्मा नियुक्त भएका छन् । बैंकका सञ्चालक पूरुषोत्तम लम्सालले आफ्नो पदबाट राजिनामा दिएका थिए ।
रिक्त सञ्चालक पदमा उनलाई नियुक्त गरेको हो । बैक सञ्चालक समितिको मंसिर २६ गते साझ बसेको बैठकले शर्मालाई नियुक्त गरेको हो ।
excel dev










