नबिल बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

१ पुष २०८०, आईतवार १२:१४

काठमाडौं । नबिल बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले आजदेखि लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले पुस महिनाका लागि मुद्दति निक्षेपमा संस्थागततर्फ अधिकतममा ६.६ र व्यक्तिगततर्फ अधिकतममा ८.६ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनामा यस बैंकले संंस्थागततर्फ ७.१ र व्यक्तिगततर्फ ९.१ प्रतिशत ब्याजदर कायम गरेको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*