नबिल बैंकको भिडियो केवाइसी सेवा अवरुद्ध, यस्तो छ कारण

४ पुष २०८०, बुधबार १७:०३

काठमाडौं । नबिल बैंक लिमिटेडको भिडियो केवाइसी सेवा अवरुद्ध हुने भएको छ । बैंकको अनलाइन खाता खोल्ने प्रणालीको मर्मत कार्य भइरहेको हूदा भिडियो केवाईसी सेवा अवरुद्ध हुने भएको हो ।

साथै, बैंकले सेवा सूचारु भएपश्चात सो को जानकारी बैंकको आधिकारिक फेसबुक पेज मार्फत आफ्ना ग्राहकलाई जानकारी गराउने बैंकले जनाएको छ ।

सूचनाः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*