प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त

८ पुष २०८०, आईतवार १०:४५

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंक सञ्चालक समितिको सदस्यमा बृष बहादुर बस्नेतलाई नियुक्त गरेको छ ।

बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*