बैंकहरुको ब्याजदर एकल अंकमा झरेको छः प्रधानमन्त्री

१० पुष २०८०, मंगलवार १७:१९

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकहरुको ब्याजदर एकल अंकमा झरेको बताएका छन् ।

सरकारले एक वर्ष पूरा गरेको सन्दर्भमा राष्ट्रका नाममा सम्बोधन गर्दै बैंकहरुको ब्याजदर एकल अंकमा झरेको र ब्याजदरमा समेत सुधार आउदै गईरहेको बताएका छन् ।
मौद्रिक नितिमार्फत सुधारको बाटोहरु देखिएको छ । केही परिर्वतन गनुपर्ने बाटोहरु भए सुधारतर्फ लाग्ने उनले बताए ।
उनले देशमा सबै नराम्रो मात्र भइरहेको वातावरण बनाउने प्रयास भइरहेको टिप्पणी गरेका हुन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*