ग्लोबल आइएमई बैंकले घटायो ब्याजदर, कुन खातामा कति?

२९ पुष २०८०, आईतवार १३:५७

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ब्याजदर घटाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकले साधारण बचत खातामा न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले ग्लोबल रेमिट बचत खातामा ७ प्रतिशत ब्याजदर कायम गरेको छ ।

त्यस्तै, बैंकले मुद्दति निक्षेपमा संस्थागततर्फ ६.१ प्रतिशत र व्यक्तिगततर्फ ८.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । साथ, यस बैंकले रेमिटर्स टर्म डिपोजिटमा ९.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*