ग्राहकको अनुमति बिना नै ब्रोकर कम्पनीले शेयर बिक्रि गरिदिएपछि………

५ माघ २०८०, शुक्रबार १४:५६

काठमाडौं । ग्राहकको अनुमति बिना नै स्टक ब्रोकर नम्बर ३९ शेयर बिक्रि गरिदिएको छ। स्टक ब्रोकर नम्बर ३९ सुमेरु सेक्युरिटीजले ग्राहकको अनुमतिबिनै शेयर बिक्री गरिदिएको भन्दै ग्राहकले गुनासो गरेको छ।

सुमेरु सेक्युरिटीज बिर्तामोड शाखाले आफ्नै ग्राहक मोरङ उर्लाबारी निवासी युवराज काफ्लेको अनुमति र आदेश बिनै शेयर बिक्री गरिदिएको हो ।

ग्राहकको अनुमति बेगर ब्रोकरले बिहीबार शेयर बिक्री गरिसकेपछि काफ्लेको मोबाइलमा हिमालयन रिइन्स्योरेन्स९एचआरएल०को १० कित्ता शेयर बिक्री भएको म्यासेज आएपछि उनले जानकारी पाएका थिए ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*