२५४ देखि ४२४ रुपैयाँसम्म किन्न पाइन्छ विकास बैंकहरुको शेयर, कुनको कति? (एलटीपीसहित)

९ माघ २०८०, मंगलवार १८:०७

काठमाडौं । मंगलबार नेप्से ०.४० प्रतिशतले घटेर २०९८.२९ को विन्दुमा कामय भएको छ । यस दिन विकास बैंक उपसूचक ०.०७ प्रतिशतले उचालिएको हो ।

मंगलबार विकास बैंक परिसूचक ३.११ अंकले बढेर ४०७० को विन्दुमा कायम भएको छ । यस दिन विकास बैंक सेक्टरबाट कुल १६ सूचीकृत विकास बैंकहरु कारोबारमा आएका छन् ।

जसमध्ये १० बैंकहरुको शेयरमूल्य बढेको छ भने ५ को घटेको छ । एक बैंकको शेयरमा भने हलचल देखिएन् ।

आज कर्णाली विकास बैंकको शेयरमूल्य सर्वाधिक १.८९ प्रतिशतले बढेको छ । यस दिन सांग्रिला विकास बैंकको शेयरमूल्य सर्वाधिक ०.९८ प्रतिशतले घटेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*