भगवति हाइड्रोपावरको १०.५२ प्रतिशत लाभांश सेयरधनीहरुको खातामा जम्मा

१० माघ २०८०, बुधबार १०:२४

काठमाडौँ । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको १०.५२६३ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

कम्पनीको पुष २४ गते सम्पन्न २३र्आैं वार्षिक साधारण सभाले उक्त नगद लाभांश पारित गरेको थियो । आफ्नो हितग्राही खातामा बैंक खात न.अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ २ गते जम्मा गरेको हो ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*