नलगाड हाइड्रोपावर कम्पनीमा सिईओका लागि दरखास्त आह्वान

१४ फाल्गुन २०८०, सोमबार ०९:०४

काठमाडौं । नलगाड हाइड्रोपावर कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवेदन खुलाएको छ ।

कम्पनीले रिक्त रहेको सिईओ पदमा खुला प्रतिस्पर्धाद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त माग गरको हो ।

योग्यता पुगेका इच्छुक नागरिकले आवश्यक कागजातसहित कम्पनीको केन्द्रीय कार्यालय मध्यबानेश्वर, काठमाडौंमा फागुन २९ गतेसम्म आवेदन दिनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*