यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

१९ मंसिर २०८१, बुधबार ०८:१४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंसिर १९ गतेका लागि मूल्य निर्धारण गरेको छ। सोका अनुसार आज कालीमाटी तरकारी बजारमा सानो लोकल गोलभेडा ७५ रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ र इस्कुस १५ रुपैयाँ किलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी यस दिन लोकल बन्दा ५० रुपैयाँ, तने बोडी १३० रुपैयाँ, लौका ६० रुपैयाँ, चिचिण्डो ५० र परवर ९० रुपैयाँ, कन्य च्याउ २०० र डल्ले च्याउ ३०० रुपैयाँ, बरेला र पिडालू ८० रुपैयाँ, तोरीको साग ३० रुपैयाँ तथा बकूला १३० रुपैयाँ न्यूनतम मूल्यमा किनबेच भइरहेको छ।
आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*