एनएमबि बैंकले लाभांश नदिने

२३ मंसिर २०८१, आईतवार १०:४४

काठमाडौँ । एनएमबि बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीको मंसिर २१ गते बसेको संचालक समितिको बैठकले वित्तीय विवरणबाट लाभांश वितरण नगर्ने र सोहि बमोजिम वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*