नाडेप लघुवित्तको सीईओमा अर्याल नियुक्त

१ पुष २०८१, सोमबार १०:००

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा दीर्घ बहादुर अर्याल नियुक्त भएका छन्।

कम्पनीको मंसिर २८ गते दिउँसो ३ बजे बसेको सञ्चालक समितिको बैठकले रिक्त सीईओ पदमा अर्याललाई ४ वर्षे कार्यकालका लागि नियुक्त गर्ने निर्णय गरेको हो।

अर्यालको नियुक्ति माघ ३ गतेदेखि लागू हुने कम्पनी सचिव बाबुराम सुवेदीले जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*