नेप्सेमा ओरियन्टल होटल्सको साढे ५ लाख कित्ता बोनस शेयर सूचीकृत

११ माघ २०८१, शुक्रबार १४:५५

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ओरियन्टल होटल्स लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको ५ लाख ६४ हजार ४५।२२ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

यो कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो । उक्त सेयर डिम्याट खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*