एनआरएन र सप्तकोशी डेभलपमेन्ट बैंकमा झुम्मिए लगानीकर्ता, कारोबार कसको कति ?

२१ माघ २०८१, सोमबार १५:०५

काठमाडौँ । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार झिनो अंकले बढेको छ । यो सँगै आज कारोबार भएका कम्पनीहरुमध्ये एजआरएन इन्फ्रास्टक्चरको आजपनि सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको आज ३५ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै, सप्तकोशी डेभलपमेन्ट बैंकको कारोबार ३२ करोड ७३ लाख रुपैयाँ, बरुण हाइड्रोपावरको ३० करोड २२ लाख रुपैयाँ, साहश उर्जाको २७ करोड ९१ लाख रुपैयाँ र एक्सेल डेभलपमेन्ट बैंकको २३ करोड रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*