फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने

२१ माघ २०८१, सोमबार १८:०२

काठमाडौं । फेदीखोला हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने भएको छ । माघ १४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आइपीओनिष्कासन गर्ने प्रस्तावसहित अन्य विविध प्रस्ताव पारितका लागि फागुन १० गते विशेष साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आईपीओ निष्कासन गर्नका लागि सोही बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन प्रस्ताव पारित गर्नेछ । आ

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*