बुधबार नेपाल रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२३ माघ २०८१, बुधबार १५:०६

काठमाडौैँ । कारोबार साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा नेपाल रिइन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । यसदिन कम्पनीको ३३ करोड ३७ लाख रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, हिमालयन पावर पार्टनर २६ करोड ९९ लाख रुपैयाँ, सिनर्जी पावर डेभलपमेन्टको २२ करोड १८ लाख रुपैयाँ, ग्रीन डेभलपमेन्ट बैंकको २० करोड ९२ लाख रुपैयाँले सर्वाधिक कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*