पछि हट्यो सरकार, अध्यादेश पेस नहुने

२४ माघ २०८१, बिहीबार १३:३४

काठमाडौँ । बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारको निर्णयअनुसार कुनै पनि अध्यादेश पेस नहुने भएको छ। समय अभावका कारण सरकारले कार्यसूचीमा रहेको ६ अध्यादेश पेस नगर्ने निर्णय लिएको हो।

सत्तारूढ दल नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले अध्यादेशहरू अर्को बैठकमा टेबुल गरिने जानकारी दिएका छन्।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*