शेयर बजार घट्दा पनि ७४ कम्पनीका लगानीकर्ता मालामाल

२४ माघ २०८१, बिहीबार १५:१६

काठमाडौँ । कारोबार साताको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार पनि दोहोरो अंकले बढेको छ । यसदिन कारोबार भएका ७४ वटाको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा आज अप्पर लोहोर खोला हाइड्रोपावरकोको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

बिहीबार सेन्ट्रल फाइनान्सको शेयरमूल्य ६.५१ प्रतिशत, सुपरमादी हाइड्रोपावरको ५.७१ प्रतिशत, मल्टिप्रपोज फाइनान्सको ४.९६ प्रतिशत र नेपाल फाइनान्सको ४.१६ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*