नेप्सेमा हिमालयन लाइफको शेयर मूल्य समायोजन, आइतबारदेखि कारोबारमा

२४ माघ २०८१, बिहीबार १८:०१

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन लाइफ इस्योरेन्सको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको १४ प्रतिशत बोनस शेयरको मूल्य समायोजन गरेको हो ।

समायोजन पछि सो कम्पनीको शेयर मूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ भने यस कम्पनीको अन्तिम कारोबार ४८८ रुपैयाँ ८० रुपैयाँमा भएको थियो ।

अब कम्पनीको समायोजित मूल्यका आधारमा आइतबार कारोबार हुनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*