मंगलबार यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

२९ माघ २०८१, मंगलवार १५:०१

काठमाडौँ । शेयर बजार लगातार पाँच दिनको ओरालो यात्रामा ब्रेक लागेकोछ । बजार बढेसँगै कारोबार समेत सन्तोषजनक भएकोछ ।

यसदिन सिईडिबि होल्डिङको सर्वाधिक शेयर कारोबार भएको छ । कम्पनीको ३६ करोड ८१ लाख रुपैयाँको शेयर खरिदबिक्री भएको हो ।

साथै, न्यादी हाइड्रोपावर, युनाइटेड इदी हाइड्रोपावर, एनआरएन र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयर सर्वाधिक किनबेच भएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*