यस्तो छ कुमारी बैंकको २४औं वार्षिक साधारण सभाको माइन्यूट

१ फाल्गुन २०८१, बिहीबार ११:०२

काठमाडौँ । कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा माघ २१ गते सम्पन्न भएको छ । सभा काठमाडौँको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो ।

सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८०।८१ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब. २०८१।८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित परेको छ ।

माइन्यूट:

1739359486906

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*