यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

२ फाल्गुन २०८१, शुक्रबार ०८:२४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ।

जसअनुसार आज रातो आलु ३२ रुपैयाँ, लोकल बन्दा र स्थानीय काउली १० रुपैयाँ, सेतो लोकल मूला १५ रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, लौका ५० रुपैयाँ, घिरौला १०० रुपैयाँ, हरियो फर्सी र रायोको साग १० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बरेला २५ रुपैयाँ, कन्य च्याउ १०० र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

यस्तो छ आज तरकारीको भाउः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*