यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ

८ फाल्गुन २०८१, बिहीबार ०८:२८

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ। जसअनुसार बन्दा र हरियो फर्सी ८ रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।

त्यसैगरी आज स्थानीय काउली र रायोको साग १० रुपैयाँ, ब्रोकाउली २० रुपैयाँ, डल्ले भन्टा र मटरकोशा ४० रुपैयाँ, लोकल घिउ सिमी ३० रुपैयाँ, तीते करेला १२० रुपैयाँ, इस्कुस ३० रुपैयाँ, बकूला ६० रुपैयाँ, कन्य च्याउ ८० र डल्ले च्याउ ३५० रुपैयाँ प्रतिकिलो न्यून्तम मूल्य तोकिएको छ।

यस्तो छ आजको मूल्यसूचीः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*