पाथिभराको व्यापारिकरण र केवलकारको विरोधमा हजारौं मानिसहरु मार्चपास

८ फाल्गुन २०८१, बिहीबार १४:०७

काठमाडौं । पवित्र धार्मिकस्थल ताप्लेजुङको पाथिभरालाई व्यापारिकरण र केवलकार बनाउने निर्णयको विरुद्धमा हजारौं मानिसहरु पाथिभरासम्म मार्चपास गरेका छन् ।

देशैभरिबाट भेला भएका हजारौं मानिसहरु आज ताप्लेजुङको काफ्लेपाटीमा पुगेर कोणसभा गर्दै पाथिभराको मन्दिरसम्म मार्चपास गर्न लागेका हुन् । राष्ट्रिय मूक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, मुक्कुम्लुङ बचाउन अभियान्ताहरु पाथिभरामा पुगेर सभ्यता र संस्कृतिको पक्षमा ऐक्यबद्धता जनाउँदै मार्चपास गरेका हुन् ।

अभियान्ताहरुले केवलकार बनाउने कार्य तत्काल रोक्न र सभ्यता बिना रोक्न माग गरेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*