हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता

८ फाल्गुन २०८१, बिहीबार १५:०३

काठमाडौँ । साताको अन्तिम कारोबारको दिन शेयर बजारमा झिनो सुधार आएको छ । दुई दिन हरियाली आएको बजार आज पनि निरन्तरता पाएको हो ।

आज नेपाल रिइन्स्योरेन्स र हिमालयन रि इन्स्योरेन्सका लगानीकर्ता झुम्मिएका छन् । यसदिन कम्पनीहरुको क्रमशः ६५ करोड ६६ लाख र ३८ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

साथै, सिईडिबिको ३६ करोड, एनआरएनको २२ करोड र नारायणीको १९ करोडको शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*