सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

९ फाल्गुन २०८१, शुक्रबार १०:०३

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरूलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ।

कम्पनीको फागुन ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आवको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको आधारमा २६.९८४१२६९८ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४२०२२ प्रीतशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

घोषित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृति भई कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*