पुँजी बजारमा पहिरो, बिक्रीमा चाप उच्च

११ फाल्गुन २०८१, आईतवार ११:०८

काठमाडौँ । शेयर बजारमा पहिरो गएको छ । अन्तर्राष्ट्रिय वित्तीय निगरानी संस्था फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) ले नेपाललाई ‘ग्रे लिस्ट’ मा राखेसँगै बजारमा पहिरो गएको हो ।  यो समाचार तयार पार्दा अर्थात् ११.०५ बजेसम्म बजार ४९.१९ अकंले घटेर २६९४ बिन्दुमा कायम भएकोछ ।

यसदिन शेयर बजारमा निकै उतार चडाब देखि रहेको छ । बजारमा लगानीकर्ता आत्तिएर शेयर बिक्री गरेर नाफा बुक गर्ने तिर हाबि भएको देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*