गार्डियन माइक्रो लाइफसहित आज यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

११ फाल्गुन २०८१, आईतवार १५:१६

काठामाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार सामान्य अंकले बृद्धि भएको छ ।

बजार सामान्य अंकले बढेसँगै गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यसदिन कम्पनीको शेयरमूल्य प्रतिकित्ता ७० रुपैयाँले मूल्य बृद्धि भएको छ ।

साथै, कुमारी सबल योजनाको ९.९४ प्रतिशत, छ्याङ्दी हाइड्रोपावरको ८.०२ प्रतिशत, बोटलर्स नेपालको ७.२९ प्रतिशत, नेपाल रि इन्स्योरेन्सको ७.०५ प्रतिशतले शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*