कालीमाटीमा तरकारीः बन्दा र फर्सी ८, काउली १५ रुपैयाँ किलो

१५ फाल्गुन २०८१, बिहीबार ०८:१४

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास सिमितिले आज फागुन १५ गतेका लागि फलफूल र तरकारीको मूल्य निर्धारण गरेको छ।

समितिले तोकेको मूल्यअनुसार आज कालीमाटीमा बन्दा ८ रुपैयाँ, स्थानीय काउली १५ रुपैयाँ, इस्कुस र ब्रोकाउली ३५ रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ, डल्ले च्याउ ३०० रुपैयाँ, हरियो फर्सी ८ रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ, बकूला ५० रुपैयाँ, करेला र घिरौला ९० रुपैयाँ किलो न्यूनतम मूल्यमा पाइँनेछ।
हेरौं आजको मूल्यः

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*