नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्ष पृथ्वी बहादुर पाँडे दोहोरिए

२० फाल्गुन २०८१, मंगलवार १६:२८

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे सर्वसम्मतीले चयन भएका छन् ।

बैंक सञ्चालक समितिको फागु २० अर्थात आज ३ बजे बसेको ६१७ औं बैठकले पाँडेलाई अध्यक्ष पदमा चयन गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*