‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१’ प्रतिनिधि सभाबाट स्वीकृत

२१ फाल्गुन २०८१, बुधबार १६:४१

काठमाडौँ । ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ प्रतिनिधिसभाबाट स्वीकृत भएको छ ।

बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजीकरण (पहिलो संशोधन) अध्यादेश २०८१ लाई स्वीकृत गरियोस भन्ने प्रस्ताव राखेका थिए । सभाले उक्त प्रस्तावलाई बहुमतले स्वीकृत गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*