हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२२ फाल्गुन २०८१, बिहीबार १५:०३

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहिबार शेयर बजार घटेको छ । बजार लगातार चौथो दिन समेत ओरालो लागेको हो ।

आज हिमालयन रि इन्स्योरेन्सको १ अर्ब १२ करोड ८३ लाख रुपैयाँ र नेपाल रि इन्स्योरेन्सको १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।

आज एनआरएन इन्फ्रास्टक्चरको ३४ करोड १७ लाख रुपैयाँ र घलेम्दी हाइड्रोको ३१ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*