विन नेपाल लघुवित्तले माग्यो कर्मचारी, कसरी दिने आवेदन ?

२२ फाल्गुन २०८१, बिहीबार १८:२१

काठमाडौँ । विन नेपाल लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि कर्मचारी मागेको हो ।

कम्नीले कर्जा विभाग कनिष्ठ अधिकृत।सुपरभाईजरमा र सुपरभाईजर सूचना प्रविधि विभागमा एक–एक जना, शाखा प्रबन्धक, सहायक । कनिष्ठ सहायक र कनिष्ठ सहायक प्रशिक्षार्थीमा केहि सख्यामा कर्मचारी माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (फागुन २२ गते) ले १५ दिन भित्र कम्पनीको इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*