यसरी हेर्नुहोस् नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओको नतिजा

२३ फाल्गुन २०८१, शुक्रबार ०९:०३

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड गरेको छ । बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान साढे ८ बजे आईपीओ बाँडफाँड गरेको हो।

आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक एनआईएमबि एस क्यापिटलको वेबसाइट https://result.nimbacecapital.com/#/ipo-result, सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।

नेपाल माइक्रो इन्स्योरेन्सको आईपीओ बाँडफाँड

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*