घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?
२३ फाल्गुन २०८१, शुक्रबार १०:४४

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले उरालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी प्रतितोला एक हजार ९९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।













