कति छ आज बन्दा, काउली, च्याउ लगायत तरकारीको मूल्य?

२५ फाल्गुन २०८१, आईतवार ०८:१२

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ।

समितिले निर्धारण गरेको न्यूनतम मूल्य अनुसार यसदिन रातो आलु ३० रुपैयाँ, लोकल बन्दा ८ रुपैयाँ, काउली १५ रुपैयाँ, लोकल घिउ सिमी ४० रुपैयाँ, कन्य च्याउ ७० रुपैयाँ र डल्ले च्याउ ३५० रुपैयाँ रहेको छ।

त्यस्तै कोइरालो ३५० रुपैयाँ, तामा ९० रुपैयाँ, कालो अंगुर २३० रुपैयाँ, लोकल काक्रो ५० रुपैयाँ, रुख कटहर १२० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ।
हेरौं आजको मूल्यसूचीः

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*