गार्डियन माइक्रोका १० कित्ते लगानीकर्ता बिक्री तिर हाबि

२५ फाल्गुन २०८१, आईतवार ११:४४

काठमाडौँ । कारोबारका आएदेखि निरन्तर सर्किट लागि रहेको गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर आज पनि उच्च अकंले बढेको छ । यो समाचार तयार पार्दासम्म (११ः४१ बजे) कम्पनीको शेयर ९.३५ प्रतिशतले बढेर प्रतिकित्ता १८२८ रुपैयाँ पुगेको छ ।

कम्पनी शेयर किन्नका लागि २० लाख कित्ता राखिएको छ भने २९ हजार कित्ता बिक्रीका लागि राखिएको छ । जसमा १० कित्ते अर्थात् आइपीओ परेको ब्यक्ति शेयर बिक्री गर्ने हाबि देखिएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*