सोमबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?
२६ फाल्गुन २०८१, सोमबार १०:२९

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक लाख ७० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदी तोलामा एक हजार ९८५ रुपैयाँ कारोबार भइरहेको छ ।













