हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२६ फाल्गुन २०८१, सोमबार १५:०१

काठमाडौँ । पुँजी बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार निरन्तर छैटौं दिन समेत घट्दा लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

बजार घटेपनि आज हिमालयन रि र नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज यी दुई कम्पनीको क्रमश ७२ करोड ६६ लाख र ७२ करोड ६३ लाख रुपैयाँको कारोबार भएको हो ।

साथै, एनएलजि इन्स्योरेन्स, गार्डियन माइक्रो र घलेम्दी हाइड्रो सर्वाधिक शेयर कारोबार भएको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*