यस्तो छ महुली लघुवित्तको १२औं वार्षिक साधारण सभाको माइन्यूट
२७ फाल्गुन २०८१, मंगलवार १०:५३

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौं वार्षिक साधारणसभा फागुन २३ गते सम्पन्न भएको छ। सभा सप्तरीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन ९ गते एक दिन बुक क्लोज गरिसकेको थियो ।
1741667250285











