हिमालयन र नेपाल रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

२७ फाल्गुन २०८१, मंगलवार १५:०३

काठमाडौँ । पुँजी बजारमा ओरालो यात्राले निरन्तरता पाएको छ । बजार निरन्तर सातौं दिन समेत घट्दा लगानीकर्ताको मनोबल कमजोर बनेको छ ।

बजार घटेपनि आज हिमालयन रि र नेपाल रिइन्स्योरेन्सको शेयरमा लगानीकर्ता झुम्मिएका छन् । आज यी दुई कम्पनीको क्रमशः ५८ करोड ६५ लाख र ५३ करोड ३६ लाख रुपैयाँको कारोबार भएको हो ।

साथै, महालक्ष्मी विकास बैंक, गार्डियन माइक्रो र एनआरएन इन्फ्रास्टक्चरको सर्वाधिक शेयर कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*