मंगलबार यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

२७ फाल्गुन २०८१, मंगलवार १५:११

काठमाडौँ । शेयर बजार राताम्य भएपनि आज केहि कम्पनीका लगानीकर्ताहरुले भने मनग्य कमाएका छन् । आज महालक्ष्मी विकास बैंकको शेयरमा सकारात्मक सर्किट लाग्दै प्रतिकित्ता ४४६ रुपैयाँ पुगेको छ।

यसदिन विन नेपाल लाघुवित्तको ८.८० प्रतिशत, ज्योति विकास बैंकको ३.३५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंकको ३.११ प्रतिशत लगायत कुल ३२ वटा कम्पनीका शेयरमूल्य बृद्धि भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*