जनउत्थान सामुदायिक लघुवित्तद्वारा १४औं एजिमका निर्णय सार्वजनिक
४ चैत्र २०८१, सोमबार १०:१९

काठमाडौं । जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले १४ वार्षिक साधारण सभाले पारित गरेका निर्णयहरु सार्वजनिक गरेको छ ।
संस्थाले फागुन २४ गते १४ औं वार्षिक सभा होटल न्यू ईरा, बुटवलमा सम्पन्न गरेको थियो । सभाले प्रस्तावित सम्पूर्ण प्रस्तावहरु पारित गरेको थियो । सभामा कुल ३७ जना शेयरधनीहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।
Janauthan Lgt











