सोमबार घट–बढ भएन सुनको मूल्य, कतिमा हुदैछ कारोबार ?

४ चैत्र २०८१, सोमबार १०:४५

काठमाडौँ । सोमबार नेपाल बजारमा सुनको मूल्यमा कुनै घटबढ भएको छैन् ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो अर्थात आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर प्रतितोला दुई हजार ४० रुपैयाँमा किनबेच भइरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*