इसेवाले माग्यो शाखा इन्चार्ज, यसरी दिनुहोस् आवेदन
२४ चैत्र २०८१, आईतवार १२:१५

काठमाडौं । इसेवामा रोजगारीको अवसर खुलेको छ। कम्पनीले चितवनका लागि एक जना शाखा इन्चार्ज माग गरेको हो।
आवेदकले स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ भने स्नाकोत्तर उत्तीर्ण गरेकालाई प्राथमिकता दिइने कम्पनीको भनाइ छ। साथै, चार वर्षभन्दा बढीको नेतृत्व अनुभव भएको र दुई पांग्रे सवारीसाधन र लाइसेन्स भएको हुनु पर्नेछ।













